१४ बैशाख २०८२, आइतबार । April 27, 2025

कोशी ब्यारेजबाट सप्तकोशी नदीमा खस्यो यात्रुवाहक बस



सुनसरी । पूर्वपश्चिम राजमार्गको कोशी ब्यारेजबाट बिहीबार बेलुका एउटा बस सप्तकोशी नदीमा खसेको छ।

विराटनगरबाट सप्तरीतर्फ गुडिरहेको बस बिहीबार साँझ करिब ६ बजेर ५ मिनेटमा कोशी ब्यारेजबाट नदीमा खसेको हो। बस खसेको जानकारी पाएपछि घटनास्थलमा प्रहरी टोली खसिएको सुनसरी प्रहरीले जानकारी दिएको छ।

यसबारे थप विवरण आइसकेको छैन।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ६ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वी नवलपरासी दाउन्नेमा ट्रकको ब्रेक फेल, होटलमा ठूलो क्षति

नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने बजारमा आइतबार बिहान एक ट्रक

आईपीएलमा वर्षाको हस्तक्षेपः कोलकाता र पञ्जाबले अंक बाँडे

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत कोलकाता नाइट राइडर्स

आमाको मुख हेर्ने दिन : श्रद्धा र भक्तिको विशेष दिन

काठमाडौं । आज देशभर वैशाख कृष्ण औँसीका अवसरमा ‘आमाको मुख

आइतबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबारका लागि अमेरिकी

तराईमा तातो लहर, पहाडमा वर्षा र हिमपात !

काठमाडौं । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव देखिएको