२९ फाल्गुन २०८१, बिहिबार । March 13, 2025

साताको अन्तिम कारोबारको दिन ३२ दशमलव ८१ अङ्कले घट्यो नेप्से



काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ३२ अंकले घटेको छ ।

बिहीबार नेप्से परिसूचक ३२ दशमलव ८१ अङ्कले घटेर २४८६ दशमलव ७६ को विन्दुमा पुगेको हो । यस दिन बजारमा १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयरको खरिदबिक्री हुँदा ४ अर्ब ८४ करोड १४ लाख ७ हजार रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारका दिन बुधबार नेप्से परिसूचक ४९ दशमलव १८ अङ्कले बढेर २५१९ दशमलव ५७ को विन्दुमा अडिएको थियो ।

आज ग्रीन भेन्चरस लिमिटेडको शेयर मूल्य सर्वाधिक घटेको छ । भने, यसका लगानीकर्ताहरूले सबैभन्दा बढी घाटा खाएका छन् ।

कारोबारका आधारमा अपि पावर कम्पनी ४७ करोड ९९ लाख ६७ हजार रुपैयाँका साथ शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ३ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ