२३ माघ २०८१, बुधबार । February 5, 2025

रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आजपनि ३ सयले बढ्यो



काठमाडौं । बिहीबार पनि नेपाली बजारमा सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ।

केही दिनदेखि दैनिक नयाँ रेकर्ड बनाएको सुनको मूल्य आजका लागि प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँ तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ थियो।

चाँदी अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ। चाँदी प्रतितोला १९५५ रुपैयाँ छ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ११ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मुर्ति सेलाउन गएका २२ बर्षीय युवकको नदीमा डुबेर मृत्यु

रौतहट । रौतहट जिल्लाको राजदेवी नपा वडा नं ७ निवासी

त्रिकोणात्मक टी–२० सिरिजः नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी महिला त्रिकोणात्मक टी–२० क्रिकेट

सुनको मूल्यमा भारी बृद्धि, कति पुग्यो तोलामा ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ

महिला टी–२० सिरिजः नेपाल र नेदरल्यान्ड्स भिड्दै, पहिलो जितको खोजिमा नेपाल

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट

घट्यो अमेरिकी डलरको भाउ, अन्य मुद्रा कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर