१ आश्विन २०८३, बिहिबार । September 17, 2026

दार्चुलाको शैल्यशिखरमा जिप दुर्घटना, २ जना घाइते


९ आश्विन २०८१, बुधबार  

12
Shares

दार्चुला । शैल्यशिखर नगरपालिका–५ ओखडानीमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

साँझ ५ बजेतिर ओखडानीमा सु.प.प्र.०१ ज १५९४ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बगौराबाट सत्केलातर्फ जाँदै गरेको जिप दुर्घटनामा शैल्यशिखर–४ रातापानीका अन्दाजी २४ वर्षीया हरिश धामी र मोहन धामी घाइते भएका छन् ।

घाइते दुवै जनालाई गोकुलेश्वर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ६ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ