४ असार २०८३, बिहिबार । June 18, 2026

एकदिवसीय सिरिजमा अस्ट्रेलियामाथि इङल्याण्डको जित


९ आश्विन २०८१, बुधबार  

18
Shares

एजेन्सी । जारी एकदिवसीय सिरिजमा इङल्याण्डले अस्ट्रेलियालाई डक वर्थ लुइस नियम अनुसार ४६ रनले पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा खेल बर्षाले पूरा हुन नसकेपछि डक वर्थ लुइस नियम अनुसार इङल्याण्ड ४६ रनले विजयी भएको हो । यस खेलमा अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै ७ विकेट गुमाएर ३ सय ४ रन बनाएको थियो । त्यसको जवाफमा इङल्याण्डले ३७ दशमलव ४ ओभरमा ४ विकेट गुमाएर २ सय ५४ रन बनाएको अवस्थामा खेल बर्षाले रोकिएको थियो ।

त्यसपछि डक वर्थ लुइस नियम अनुसार सो अवस्थामा लक्ष्य २ सय ९ रहेकोमा इङल्याण्डले २५४ रन बनाएकोले ४६ रनले विजयी बनाइएको हो । इङल्याण्डका लागि ह्यारी ब्रुकले अविजित १ सय १० रन बनाएका थिए । इङल्याण्डले यो जितपछि सिरिजमा पहिलो जित हासिल गरेको छ । ५ खेलको सिरिजमा २–१ ले अस्ट्रेलिया अगाडि रहेको छ ।

अब सिरिजको चौथो खेल शुक्रबार हुने छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ७ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा