३ आश्विन २०८३, शनिबार । September 20, 2026

स्पेनिस ला लिगाः मार्लोकाले रियल वेटिसलाई हरायो


८ आश्विन २०८१, मंगलबार  

123
Shares

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा मार्लोकाले रियल वेटिसलाई हराएको छ ।

रियल वेटिसको घरेलु मैदान वेटिनो भिल्लामारिनमा गएराति भएको खेलमा मार्लोका २–१ ले विजयी भएको हो । मार्लोकाको जीतमा खेलको ८ औँ मिनेटमा ड्यानी रोड्रिग्युजले र इन्जुरी समयमा भ्यालेरी फर्नानडेजले गोल गरे । रियल वेटिसका गियोधानी लो चेल्सोले खेलको ७ औँ मिनेटमा गोल गरी टोलीलाई अग्रता दिलाएका थिए ।

तर रियलले अग्रता जोगाउन सकेन । ला लिगामा १८ अङ्कका साथ बार्सिलोना शीर्ष स्थानमा छ । मार्लोका पाँचौँ र रियल वेटिस ११ औँ स्थानमा छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  १० : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली