९ चैत्र २०८२, सोमबार । March 24, 2026

शाओमीको दशैं तिहारको उमङ्ग अफर, फोन खरिद गर्दा ४ हजार सम्म छुट


७ आश्विन २०८१, सोमबार  

156
Shares

काठमाडौं । शाओमीले आउँदै गरेको नेपालीहरुको महान चाड दशैं र तिहारलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ ।

दशैं तिहारको उमङ्ग, शाओमीको बबाल अफरसँग योजना अन्तर्गत ग्राहकहरूले कम्पनीका नयाँ मोडेलका मोबाइल फोनहरूको खरिद गर्दा ४ हजार सम्मको छुट दिने कम्पनीले वताएको । यस चाडपर्व विशेष अफर भदौ ३० देखी कार्तिक ३० सम्म लागू हुने छ । अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वी भने, शाओमीका स्मार्टफोनहरूले हाम्रा ग्राहकहरूको यसपालिको चाडपर्वलाई विशेष बनाओस् भन्ने हाम्रो चाहना हो ।

दशैं तिहारको उमङ्ग, शाओमीको बबाल अफरसँग क्याम्पेन हामीले यसैको लागि ल्याएका हौ । हामी विश्वास गर्छौं कि नयाँ प्रविधिमा सबैको पहुँच पुग्नुपर्छ र त्यसका लागि यस्तो अफरहरू प्रभावकारी हुन्छन भन्ने हाम्रो विश्‍वास रहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ८ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali