१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

सुनको भाउमा नयाँ रेकर्ड, तोलामा १ लाख ५९ हजार नाघ्यो


७ आश्विन २०८१, सोमबार  

1k
Shares

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ ।

अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँले बढेर तोलामा १ लाख ५९ हजार २ सय पुगेको छ । आइतबार सुन तोलामा १ लाख ५८ हजार ८ सय रुपैयाँ रहेको थियो । यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा चाँदीको कारोबार भएको छ ।

युक्रेनमाथि रुसको हमला र त्यसपछिको अन्तर्राष्ट्रिय द्वन्द्व, इरान र इजरायल द्वन्द्व, अमेरिका सहित विश्वका धेरै देशको अर्थतन्त्र शिथिल हुनु लगायत कारण सुनको भाउ बढ्दै गयो ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १० : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली