५ असार २०८३, शुक्रबार । June 20, 2026

स्पेनी ला लिगाः बार्सिलोनाको शतप्रतिशत जित


७ आश्विन २०८१, सोमबार  

579
Shares

एजेन्सी । बार्सिलोनाले स्पेनी ला लिगामा आफ्नो शतप्रतिशत सुरुआतलाई आइतबार कायम राखेको छ ।

उसले भिल्लारियललाई सजिलै ५–१ ले पराजित गरेको हो । यो जितपछि बार्सिलोनाको ६ खेलबाट १८ अंक भएको छ । यो दोस्रोमा रहेको रियल म्याड्रिडमाथि चार अंकको अग्रता हो । बार्सिलोनाका लागि रोबर्ट लेवनडोस्की र राफिन्हाले दुई दुई गोल गरे । अर्को गोल पाब्लो टोरेको नाममा रह्यो ।

त्यस खेलमा बार्सिलोनाका गोलरक्षक मार्क आन्द्रै टेर स्टेगन गम्भीर चोट बोक्दै मैदान छाड्न बाध्य रहे । अर्को खेलमा एटलेटिको म्याड्रिडले रायो भालेकानोसँग १–१ को बराबरी खेल्यो ।

एटलेटिको १२ अंक बटुलेर चौथो स्थानमा छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ७ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा