२ फाल्गुन २०८२, शनिबार । February 15, 2026

११ दशमलव ५८ अंकले बढ्यो नेप्से, ५ अर्ब बढीको कारोबार



काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक नेप्से ११ दशमलव ५८ अंकले बढेको छ ।

आज कारोबार बन्द हुँदा परिसूचक २५८८ बिन्दुमा पुगेको छ । यसअघिका तीन कारोबार दिनमा सेयर बजार लगातार घटेको थियो । आइतबार १३८ कम्पनीको सेयर मूल्य बढेको छ । इस्टर्न हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र माथिल्लो स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।

९४ कम्पनीको मूल्य घट्दा सबैभन्दा धेरै घाटा रावा इनर्जी, स्वरोजगार लघुवित्त, एनआईसी एसिया ब्यालेन्स फन्ड लगायत कम्पनीका लगानीकर्ताले बेहोरेका छन् । आइतबार कुल ५ अर्ब ९ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आइतबार ३२५ कम्पनीको १ करोड २४ लाख कित्ता सेयर खरिदबिक्री भयो ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ३ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा

लुम्बिनी वल्ड स्कुलमा नयाँ नेतृत्व चयन, गोपाल टण्डन अध्यक्षमा सर्वसम्मत

बुटवल । रुपन्देहीस्थित लुम्बिनी वल्ड स्कुलको तेस्रो साधारण सभाले गोपाल

इटालीसँग नेपालको अप्रत्याशित हार, सुपर–८ यात्रा संकटमा

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’ को खेलमा नेपाल

टी-२० विश्वकपः नेपालले इटालीलाई दियो १२४ रनको झिनो लक्ष्य

काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को