बैतडी । बैतडीमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
आइतबार दिउँसो २ बजेर ९ मिनेटको समयमा बैतडीको शिवलिंग क्षेत्र आसपास केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पबाट कुनै मानविय क्षति भने भएको छैन् ।
प्रतिक्रिया