६ असार २०८३, शनिबार । June 20, 2026

अमेरिकी सकर लिगः मेसीको मायामी बराबरीमा रोकियो


६ आश्विन २०८१, आइतबार  

825
Shares

काठमाडौं । अमेरिकी सकर लिगमा लियोनल मेसीको टिम इन्टर मायामीले एक एक गोलको बराबरी खेलेको छ ।

गएराति भएको न्युयोर्क सिटी विरुद्धको खेलमा मायामी बराबरीमा रोकिएको हो । खेलको ७५औं मिनेटमा मायामीले क्याम्पानाको गोलबाट अग्रता लिएको थियो । तर खेलको अन्तिम ९५औं मिनेटमा सान्डेसले गोल फर्काएपछि खेल बराबरीमा टुंगियो । उता स्पेनिस लिगमा रियल मड्रिडले उत्कृष्ट पुनरागमन गर्दै सहज जित दर्ता गरेको छ ।

गोलकिपर कोर्टियसको आत्मघाती गोलबाट स्पानियोल विरुद्ध पछि परेको रियलले दोस्रो हाफमा ४ गोल हान्यो । रियलका लागि केलियन एम्बाप्पे, काभान्जल, रोड्रिगो र भिनियस जुनियरले गोल गरे । एम्बाप्पेको गोल भने खेलको अन्तिम मिनेटमा पेनाल्टीबाट भएको हो । लिगमा रियल ६ खेलमा १४ अंकसहित दोस्रो स्थानमा छ ।

पहिलो स्थानमा बार्सिलोना छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ७ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा