१२ बैशाख २०८३, शनिबार । April 26, 2026

हेटौंडामा ग्यास बुलेटको ठक्करले साइकल यात्रीको मृत्यु


५ आश्विन २०८१, शनिबार  

939
Shares

हेटौंडा । ग्यास बुलेटको ठक्करबाट हेटौंडामा एक साइकल यात्रीको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–१ गोरक्षेश्वर मन्दिरस्थित पूर्वपश्चिम सडक खण्डमा ग्यास बुलेटको ठक्करबाट साइकल यात्री ६० वर्षीय रमेश पाण्डेको मृत्यु भएको हो । भक्तपुर सुडाल घर भई हेटौंडा– ११ थानाभर्‍याङमा उनी बस्दै आएका थिए । हेटौंडा बजारबाट थानाभर्‍याङ तर्फ जाँदै गरेको साइकललाई ग्यास बुलेटको ठक्करबाट पाण्डे घाइते भएका थिए ।

घाइते पाण्डेको हेटौंडा अस्पतालमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर प्रहरीले साइकललाई ठक्कर दिने एनएल ०१ एल ९०२६ नम्बरको ग्यास बुलेट र चालकलाई नियन्त्रण लिई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ७ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin