१२ चैत्र २०८१, बुधबार । March 26, 2025

एरिका गुरुङ एशियन च्याम्पियनसिपको फाइनलमा



काठमाडौं । चीनमा जारी २०औं एसियन कराते च्याम्पियनसिपमा एरिका गुरुङ फाइनल प्रवेश गरेकी छन् ।

शुक्रबार भएको खेलमा महिला ६८ केजी तौल समूहमा थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८–० ले पराजित गर्दै एरिका फाइनलमा पुगेकी हुन् । योसँगै एरिका एसियन च्याम्पियनसिपमा फाइनल पुग्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । एरिकाले प्री–क्वार्टरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४–० तथा क्वार्टरफाइनलमा काजकिस्तानकी सोफिया बेरुल्टसेभालाई पराजित गरेकी थिइन् ।

उपाधिका लागि एरिकाले आइतबार भियतनामकी नाओन थि नुयेनसँग खेल्नेछिन् ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ७ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुडानको डार्फरमा सेनाको हवाई हमलामा सयौँ नागरिक मारेको आरोप

खार्तुम। एक युद्ध निगरानी समूहले मंगलबार सुडानको पश्चिमी डार्फर क्षेत्रको

आजको मौसम पूर्वानुमान: पहाडी भागमा आंशिक बदली र वर्षा हुने सम्भावना

काठमाडौं। अहिले देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव देखिएको

मेयर बालेनलाई पक्राउ गर्न एमाले युवा संघको माग

काठमाडौं । नेकपा एमालेसँगको भ्रातृ संगठन युवा संघ नेपालले काठमाडौं

स्वास्थ्य बीमा बोर्डको नयाँ अध्यक्षमा थापा नियुक्त

काठमाडौं । स्वास्थ्य बिमा बोर्डको नयाँ अध्यक्षको रूपमा चन्द्रबहादुर थापा

ओलीको टिप्पणी: ‘कुलमान मुद्दामा तिललाई पहाड बनाउने काम हुँदैछ !’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी