१ माघ २०८२, बुधबार । January 14, 2026

‘मिस्टर काठमाडौं’का विजेता प्रकाश राईको निधन



काठमाडौं । शारीरिक सुगठन प्रतियोगिता ‘मिस्टर काठमाडौं’का विजेता प्रकाश राईको निधन भएको छ ।

उनको बुधवार बिहान हृदयघातका कारण मृत्यु भएको अस्पतालले जनाएको हो । ४५ वर्षीया राई बुधवार बिहान होटलमा तातो पानी तताउँदै गर्दा एक्कासी भूइँमा लडेका थिए । त्यस लगत्तै उनलाई ग्राण्डि अस्पताल लगिएको थियो । फोनिक्स फिटशालामा आवद्ध रहेका राईले गत शनिबार मात्रै मिस्टर काठमाडौंको उपाधी जितेका थिए ।

दशरथ रंगशालाको कर्भड हलमा आयोजित फिनालेमा ७५ केजी तौलभन्दा माथिको समूहबाट उनी विजेता बनेका थिए ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले