१२ बैशाख २०८३, शनिबार । April 26, 2026

सल्यानमा बोलेरो जीप दुर्घटना, चालकसहित पाँच जना घाइते


३१ भाद्र २०८१, सोमबार  

1.1k
Shares

सल्यान । सल्यानमा सोमबार बेलुका जीप दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएका छन् ।

त्रिबेणी गाउँपालिक-४ फलाबाङ्गबाट लुहाम बजार जाँदै गरेको रा १ च १०४३ नम्बरको बोलेरो जीप पुतली दरबारनजिकै दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घाइते हुनेमा त्रिबेणी गाउँपालिका-३ का चालक २८ वर्षीय कमल रेउले, वडा नं ४ का ५५ वर्षीय टोपबहादुर साहु, सोहो वडाका ५५ वर्षीया लाली रावत, ४० वर्षीया पुर्णकला बस्नेत र २९ वर्षीय रबिन्स महतरा रहेका छन् ।

घाइते सबैको अवस्था मध्यम रहेकोमा केहीलाई लुहाम बजार र केहीलाई उपक्षेत्रीय अस्पताल तुलसीपुर लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जीप सडकबाट २५ मिटर तल झरेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ८ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin