१ माघ २०८२, बुधबार । January 14, 2026

असोजमा दश वाणिज्य बैंकको ब्याजदर घट्यो, कुनको कति घट्यो ?



काठमाडौं । नेपालका वाणिज्य बैंकहरुले असोज महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् ।

बैंकहरूले औसतमा ० दशमलव १५ बिन्दुले ब्याजदर घटाएका छन् । जसमा व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर औसत ६ दशमलव ३८ प्रतिशत कायम भएको छ । जुन भदौमा ६ दशमलव ५३ प्रतिशत थियो । २० वटा वाणिज्य बैंकहरुमध्ये ८ वटा बैंकको ब्याजदर स्थिर रहेको छ भने १० वटा वाणिज्य बैंकले घटाएका छन् ।

सरकारी स्वामित्वको नेपाल बैंक र कृषि विकास बैंकले भने असोजका लागि ब्याजदर बढाएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले