१ कार्तिक २०८३, आइतबार । October 18, 2026

स्पेनिस ला लिगाः यमलको दुई गोलको सहयोगमा बार्सिलोनाको फराकिलो जित


३१ भदौ २०८१, सोमबार  

354
Shares

एजेन्सी । स्टार युवा राइट विङ्गर लामिन यमल चम्कदा स्पेनिस ला लिगामा बार्सिलोनाले जिरोनाविरुद्ध फराकिलो जित दर्ता गरेको छ ।

१७ वर्षका यमलको दुई गोलसङ्गै थप दुई गोल गरेको बार्साले जिरोनालाई ४–१ ले पराजित गरेको हो । आइतबार राती भएको खेलको ३० औं मिनेटमा यमलको गोल मार्फत बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । पहिलो गोल गरेको ७ मिनेटमानै यमलले बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

आक्रमल खेल खेलेको बार्सिलोनाको लागि ओल्मोले ४७ औं मिनेटमा अग्रतालाई ३–० मा परिणत गर्दै पहिलो हाफमानै टिमलाई मजबुत बनाए । दोश्रो हाफमा पनि बार्सिलोनाले जिरोनामाथि आक्रमण जारी राख्यो । फलस्वरूप बर्साको लगि ६४ औं मिनेटमा पेड्रीले गोल गर्दै टिमको अग्रता ४–० को अवस्थामा लगे ।

खेलमा जिरोनाको तर्फबाट एकमात्र गोल स्टोनिले ८० औं मिनेटमा गरे । बार्साको टोरेस ८६ औं मिनेटमा रातोकार्ड खादै बाहिर निस्किएपनि त्यसयता कुनै गोल भएन र खेल बार्सिलोनाले जित्यो ।

जितपछि ५ खेलबाट १५ अंक सहित लिगको पहिलो स्थानमा छ । समान खेलबाट जिरोना ७ अंक सहित सातौं स्थानमा छ ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  ७ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि