२४ असार २०८२, मंगलबार । July 8, 2025

अनामनगरमा ट्याक्सी धोबिखोलामा खस्यो, चालकको उद्दार



काठमाडौं । अनामनगरस्थित मदन भण्डारी कलेज अगाडि एउटा ट्याक्सी धोबिखोलामा खसेको छ ।

आइतबार चालक मात्र भएको ट्याक्सी नदीमा खसेको प्रहरी वृत्त, सिंहदरबारले जनाएको छ । ट्याक्सीमा चालक मात्र थिए । उनलाई हनुमानस्थान नजिकबाट उद्दार गरिएको प्रहरीले जनाएको छ ।

ट्याक्सीको आधा भाग अझै डुबेको छ । निकाल्ने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ९ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोमबार सेयर बजारमा गिरावट : नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं । साताको दोस्रो कारोबारी दिन सोमबार नेप्से परिसूचकमा दोहोरो

स्वदेश फर्कियो नेपाली महिला फुटबल टोली

काठमाडौं । उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोट खेलेर

टेक्सास बाढी अपडेटः हालसम्म ७८ जनाको मृत्यु, ४१ अझै बेपत्ता

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मध्य टेक्सासमा आएको भीषण बाढीले

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउन्ड बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

टेक्सासमा विनाशकारी बाढी: ५० जनाको मृत्यु, २७ बालिका अझै बेपत्ता

एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा केही दिनदेखिको लगातारको मुसलधारे वर्षाले