१ माघ २०८२, बुधबार । January 14, 2026

सिमलतालबाट मालबाहक ट्रक त्रिशुलीमा खस्यो, चालक र सहचालकको अवस्था अज्ञात



चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा फेरी अर्को एउटा ट्रक त्रिशुली नदीमा खसेको छ।

ना ६ ख ६२८३ नम्बरको उक्त ट्रक आरएमसी कम्पनीको रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अुनसार खानेतेल बोकेको ट्रक दुर्घटनामा परेको हो । ट्रकका चालक र सहचालकबारे भने कुनै जानकारी फेला नपरेको पनि प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ट्रक आज बिहान त्रिशूली नदीमा खसेको हो ।

घटना बारेमा थप विवरण आउन बाँकी नै छ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ७ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले