३ आश्विन २०८३, शनिबार । September 20, 2026

इङलिस प्रमियर लिगः म्यानचेस्टर युनाइटेडको सहज जित


३० भदौ २०८१, आइतबार  

123
Shares

एजेन्सी । जारी इङलिस प्रमियर लिगमा म्यानचेस्टर युनाइटेडले साउथम्पटनविरुद्ध सहज जित निकालेको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले साउथम्पटनलाई ३–० ले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडका लागि मथिस डेलिटले ३५औँ, मार्कोस रासफोर्डले ४१औँ र अलजेन्द्रो गरान्चोले खेलको इन्जुरी समयमा गोल गरेका थिए । ज्याक स्टेफन्स खेलको ७९औँ मिनेटमा रातोकार्ड खाँदै बाहिरिएपछि साउथम्पटन १० खेलाडीमा सीमित भएको थियो ।

लिगअन्तर्गत नै भएको अर्को खेलमा लिभरपुल नोटम फरेस्टसँग स्तब्ध भएको छ भने ब्रिङ्टन र इस्बीच टाउनबीचको खेल गोलरहीत बराबरीमा सकिएको छ ।

उता फुलहाम र वेस्टहामले १–१ गोलको बराबरी खेल्दा क्रिस्टल प्यालेस र लिसेस्टर सिटीले पनि २–२ गोलको बराबरी खेले ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  ७ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली