५ असार २०८३, शुक्रबार । June 19, 2026

इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर सिटीको शतप्रतिशत जित, लिभरपुल पराजित


३० भदौ २०८१, आइतबार  

156
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले लगातार चार खेलमा जित निकालेको छ।

शनिबार भएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई २–१ गोलले पराजित गरेको छ । सिटीको जितमा दुवै गोल अर्लिङ हाल्यान्डले गरे। उनले खेलको १९ र ३२ मिनेटमा गोल गरेका थिए। उनले चार खेलमा नौ गोल गरिसकेका छन्। त्यसअघि ब्रेन्टफोर्डका विसाले २३ सेकेन्डमै गोल गरेका थिए।

लिगमा शीर्ष स्थानको सिटीको चार खेलबाट १२ अङ्क भएको छ भने लगातार चार खेलमा जित निकाल्ने एक्लो टोली भएको छ। यता लिभरपुल भने पराजित भएको छ। लिभरपुललाई नटिंघम फरेस्टले १–० गोलले पराजित गरेको छ । सअघि लगातार तीन खेलमा जित निकालेको लिभरपुल चौथो खेलमा भने पराजित भएको हो।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनलाई ३–० र चेल्सीले वर्नमाउथलाई‌ १–० ले पराजित गरेको छ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  ७ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा