३ आश्विन २०८३, शनिबार । September 20, 2026

स्पेनिस ला लिगाः रियलको जितमा नायक बने एम्बाप्पे र भिनिसियस


३० भदौ २०८१, आइतबार  

216
Shares

एजेन्सी । स्पेनिस ला लिगामा रियल म्याड्रिडले रियल सोसिडाडलाई पराजित गरेको छ।

शनिबार भएको खेलमा रियल म्याड्रिडले २–० गोलको जित हात पारेको हो। जितमा केलियन एम्बाप्पे र भिनिसियस जुनियरले गोल गरे। दुवै गोल पेनाल्टीबाट भएको थियो। भिनिसियसले ५८ र एम्बाप्पेले ७५ मिनेटमा गोल गरेका थिए। अर्को खेलमा सेभियाले गेटाफेलाई १–० गोलले पराजित गरेको छ। लिगमा रियल दोस्रो स्थानमा उक्लिएको छ।

उसको पाँच खेलबाट ११ अंक भएको छ। शीर्ष स्थानमा बार्सिलोना छ। बार्सिलोनाको चार खेलबाट १२ अंक छ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  ७ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली