२३ माघ २०८२, बिहिबार । February 5, 2026

भोटेकोशीमा खसेको बोलेरो गाडी भेटियो, वर्षाले उद्धारमा समस्या



सिन्धुपाल्चोक । उत्तरी नाका तातोपानी जोड्ने बाह्रबिसे(तातोपानी सडक खण्डमा छ्याक्सामुनि भोटेकोसी नदीमा क्षतिग्रस्त बोलेरो भेटिएको छ ।

इलाका प्रहरी बाह्रबिसेका अनुसार शुक्रबार बिहान भोटेकोसी नदीमा आधा डुबेको अवस्थामा बोलेरोको दुई वटा टायर देखिएको थियोे । प्रहरीका अनुसार अपराह्न १ बजेतिर उक्त घटना भएको थाहा भएपनि गाडी कहाँबाट कहाँ जाँदै थियो र मान्छे के–कति थिए भनेर यकिन भइसकेको छैन ।

अहिले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले क्रेनको सहायताले गाडी नदीबाट निकाल्ने प्रयास गरिरहेका जनाइएको छ। सो क्षेत्रमा नदीको बहाब बढिरहेको र पानी पनि परिरहेकाले उद्धारमा समस्या भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ५ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल