२३ माघ २०८२, बिहिबार । February 5, 2026

भोटेकोशी नदीमा खस्यो बोलेरो गाडी, उद्धारकार्य जारी



सिन्धुपाल्चोक । सिन्धुपाल्चोक, बाह्रविसे तातोपानी जाने बाटोको बोडरल्याण्ड स्थित भोटेकोशी नदीमा बोलेरो गाडी खसेको छ।

इलाका प्रहरी कार्यालयका अनुसार स्थानियले पैदल यात्राको क्रममा बोलेरो गाडी भोटेकोशी नदीमा देखेका हुन् र सोही आधारमा प्रहरी उद्धारका लागि घटनास्थलमा पुगिसकेको जनाएको छ ।बोलेरो गाडी कहिले र कुन समयमा खस्यो भन्ने यकिन भइसकेको छैन । कार्यालयका अनुसार नजिकैको हाइड्रोपावरको क्रेन मगाएर उद्धार भइरहेको छ ।

थप विवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ४ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल