१ माघ २०८२, बुधबार । January 14, 2026

असोज ३ गतेबाट अस्थायी रुपमा सञ्चालनमा आउँदै धरहरा



काठमाडौं । सरकारले असोज ३ गतेदेखि धरहरालाई अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको छ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरालाई आगामी असोज ३ गतेदेखि अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो। संविधान दिवसको अवसर पारेर धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय भएको नेपाल सरकारका सुचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले जनाएका छन् ।

२०७२ को भूकम्पमा भत्किएको धरहराको पुनर्निर्माण पछि अस्थायी रुपमा सञ्चालनमा आउन लागेको हो।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ७ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले