६ चैत्र २०८२, शुक्रबार । March 20, 2026

दार्चुलाको धामीगाडामा जिप दुर्घटना, १० जना घाइते


२७ भाद्र २०८१, बिहिबार  

69
Shares

दार्चुला । गोकुलेश्वरबाट सदरमुकाम खलंगा गइरहेको यात्रुवाहक जिप धामीगाडामा दुर्घटना हुँदा दश जना यात्रु घाइते भएका छन् ।

मालिकार्जुन गाउँपालिका–८ धामीगाडामा से १ ज १०२२ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार धामीगाडामा जिप अनियन्त्रित भई सडक छेउ नालीमा उल्टिँदा जिपमा सवार १० जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  १ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा