३ आश्विन २०८३, शनिबार । September 20, 2026

एभरेस्ट महिला भलिबल लिगः गण्डकी थन्डरले भित्र्यायो रुसी खेलाडी


२६ भदौ २०८१, बुधबार  

942
Shares

काठमाडौं । आसन्न एभरेस्ट महिला भलिबल लिगमा गण्डकी थन्डरले रुसी खेलाडी भित्र्याएको छ ।

एलिसा त्रुब्युकलाई आबद्ध गरिएको गण्डकी थन्डरले जनाएको छ । प्रतियोगितामा ६ वटा फ्रेन्चाइज टोली सहभागी हुँदैछन् । उनीहरुले अहिले धमाधम विदेशी खेलाडी भित्र्याइरहेका छन् ।

गण्डकीमा आबद्ध हुने एलिसा पहिलो विदेशी खेलाडी हुन् ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  ७ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली