१ माघ २०८२, बुधबार । January 14, 2026

होण्डाको मोटरसाइकल तथा स्कुटर खरिदमा दश लाख जित्ने अवसर



काठमाडौं । होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबारु नामक आकर्षक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख नगद जित्न सक्ने कम्पनीले जनाएको छ । यसका साथै चुज यूअर स्किम अन्तर्गत ग्राहकहरुले १० हजार रुपैयाँसम्मको थप स्क्रयाच कार्ड वा १२ हजार ५ सय बराबरको ५वर्षे एएमसी प्याकेज पाउन सक्ने छन् ।

कम्पनीले बाई वान गेट वान सर्भिसिङ पनि सात वर्षसम्म सित्तैमा उपलब्ध गराउने जनाएको छ । होन्डाको बिग बाइकहरुमा ग्राहकले १ लाख रुपैयाँसम्म छुट पनि पाउन सक्ने छन् ।

यो योजना सीमित अवधिका लागिमात्र लागू हुने स्याकारको भनाइ छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ७ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले