१ माघ २०८२, बुधबार । January 14, 2026

पहिलो पटक द हङकङ सिक्सेस क्रिकेट खेल्दै नेपाल



काठमाडौं । पहिलो पटक नेपालले हङकङमा हुने द हङकङ सिक्सेस क्रिकेट खेल्ने भएको छ ।

आउँदो नोभेम्बर १ देखि ३ सम्म अर्थात् कात्तिक १६ देखि १७ गतेसम्म हुने क्रिकेटमा नेपाली टोलीले सहभागिता जनाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । उक्त प्रतियोगितामा विश्वभरबाट ८ देखि १२ टिमले सहभागिता जनाउनेछन् । हालसम्म नेपालसहित श्रीलंका र न्यूजिल्यान्डले सहभागिता जनाउने निश्चित भएको छ ।

यो प्रतियोगितामा एक टीममा ६ खेलाडी हुनेछन् ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  २ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले