२३ माघ २०८१, बुधबार । February 5, 2025

एभरेस्ट महिला भलिबल लिगःभारतीय राष्ट्रिय टिमकी मिडल ब्लकर सूर्याले चितवनबाट खेल्ने



काठमाडौं । एभरेस्ट महिला भलिबल लिगका लागि चितवन शक्तिले दोस्रो विदेशी खेलाडीको रुपमा भारतीय राष्ट्रिय टिमकी मिडलब्लकर सूर्या एसलाई अनुबन्ध गरेको छ ।

चितवनले यसअघि नै आफ्नो पहिलो विदेशी खेलाडीको रुपमा अजरबैजानकी अपोजिट हिटर केन्सिया पावेल्निकोलाई अनुबन्ध गरिसकेको छ। सूर्या नेपाली भलिबलको लागि परिचित अनुहार हुन्। उनी यसअघि पनि नेपाली भलिबल लिगमा खेलिसकेकी छिन् । एभरेस्ट क्लब बुटबलबाट उनले २०८१ मा भएको क्लब च्याम्पियनसिप लिगमा उत्कृष्ट ब्लकरकको ट्रफी जितेक थिइन्।

२०८० मा भएको एनभिए लिगमा पनि उनी उत्कृष्ट स्पाइकर घोषित भएकी खेलाडी हुन्। चितवन शक्तिका लागि नेपाली महिला राष्ट्रिय टिमकी कप्तान अरुणा शाही मार्की खेलाडीको रुपमा रहेकी छिन्।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  २ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सामान्य अंकले घट्यो नेप्से, ८ अर्ब ९५ करोड बराबरको कारोबार

काठमाडौं । साताको चोथौ कारोबारको दिन बुधबार सेयर बजार परिसूचक

त्रिकोणात्मक टी-२० सिरिजः नेपालको लगातार पाँचौ हार, नेदरल्यान्ड् १० विकेटले विजयी

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय सिरिजमा नेपालले लगातार

त्रिदेशीय महिला टी-२० सिरिजः नेपालले नेदरल्यान्डसलाई दियो १ सय ४६ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय महिला टी-२० सिरिज अन्तर्गत जारी खेलमा नेपालले

मुर्ति सेलाउन गएका २२ बर्षीय युवकको नदीमा डुबेर मृत्यु

रौतहट । रौतहट जिल्लाको राजदेवी नपा वडा नं ७ निवासी

त्रिकोणात्मक टी–२० सिरिजः नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी महिला त्रिकोणात्मक टी–२० क्रिकेट