१ माघ २०८२, बुधबार । January 14, 2026

अर्घाखाँचीबाट बुटवल आउँदै गरेको जीप दुर्घटना, १ जनाको मृत्यु ९ घाइते



रुपन्देही ।अर्घाखाँचीबाट बुटवल आउँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

छत्रदेवबाट बुटवल आउँदै गरेको लु १ ज ४७६३ नम्बरको डबल क्याप बोलेरो शितगंगा गाउँपालिका–१२ मा हिलेखोलामा दुर्घटना भएको अर्घाखाँचीका डीएसपी प्रतितसिंह राठौरले बताए । दुर्घटना परेर अन्दाजी ६५ वर्षीय रामप्रसाद पन्थीको मृत्यु भएको र उनको ठेगाना नखुलेको प्रहरीले जनाएको छ ।

छत्रदेवदेखि बुटवल आउँदै गरेको जिपमा १० जना सवार रहेका थिए । घाइते ९ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि बुटवल रिफर गरिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले