१ माघ २०८२, बुधबार । January 14, 2026

सारंगीवादक हेमन्त कान्छा र दृविष्टविहिन गायिका मन्दिराको मन चाहिन्छ शुद्ध सार्वजनिक



काठमाडौं । गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाईली र दृविष्टविहिन गायिका मन्दिरा थापाको स्वरमा मन चाहिन्छ शुद्ध बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

राजकुमार बगरको शब्द रचना अनि हेमन्त कान्छा रसाईलीको सङ्गीत र थेगो रहेको उक्त गितको एरेन्ज र ध्वनि सम्पादन भने श्याम श्वेत रसाईलीले गरेका छन् । उक्त गितमा स्वर भने हेमन्त कान्छा रसाईली र मन्दिरा थापा को रहेको छ । पारस भट्टराई, मान बहादुर परियार र बिराज गन्धर्वको अभिनय रहेको गीतको छायांकन र सम्पादन मिराज अर्यालले गरेका हुन् ।

हेमन्त कान्छा रसाईली नामक यूट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गित यतिबेला युट्युबको ट्रेन्डिङ ११ मा रहेको छ । सार्वजनिक भएको ४ दिनमै ट्रेडिङमा पर्न सफल उक्त गित यतिबेला टिकटकमा समेत भाइरल भइरहेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १२ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले