१३ बैशाख २०८३, आइतबार । April 26, 2026

आईसीसी यू-१९ महिला टी-२० विश्वकपको एशिया छनोट यूएईमा हुने


२६ भाद्र २०८१, बुधबार  

21
Shares

एजेन्सी । अर्को वर्ष हुने आईसीसी १९ वर्ष मुनिको महिला टी २० विश्वकपको एशिया छनोट यूएईमा हुने भएको छ ।

प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ । मंगलबार सार्वजनिक भएको विश्वकप एशिया छनोटको खेल तालिका अनुसार नेपालको पहिलो खेल कात्तिक २१ गते थाईल्यान्डसँग, २२ गते कुवेतसँग, २४ गते घरेलु टोली यूएईसँग, २५ गते थाइल्यान्डसँग, २७ गते कुवेतसँग र अन्तिम खेलमा कार्तिक २८ गते यूएईसँग खेल्ने छ ।

४ टोली सहभागी रहने छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ७ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin