१ माघ २०८२, बुधबार । January 14, 2026

आईसीसी यू-१९ महिला टी-२० विश्वकपको एशिया छनोट यूएईमा हुने



एजेन्सी । अर्को वर्ष हुने आईसीसी १९ वर्ष मुनिको महिला टी २० विश्वकपको एशिया छनोट यूएईमा हुने भएको छ ।

प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ । मंगलबार सार्वजनिक भएको विश्वकप एशिया छनोटको खेल तालिका अनुसार नेपालको पहिलो खेल कात्तिक २१ गते थाईल्यान्डसँग, २२ गते कुवेतसँग, २४ गते घरेलु टोली यूएईसँग, २५ गते थाइल्यान्डसँग, २७ गते कुवेतसँग र अन्तिम खेलमा कार्तिक २८ गते यूएईसँग खेल्ने छ ।

४ टोली सहभागी रहने छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ७ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले