३ आश्विन २०८३, शनिबार । September 19, 2026

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ७ अर्बमा खुम्चियो


२५ भदौ २०८१, मंगलबार  

129
Shares

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्से परिसूचक १३ दशमलव ०९ अंकले घटेर २६३२ दशमलव ९४ को विन्दुमा पुगेको छ । आज ३२८ कम्पनीका ९३ हजार ४ सय ५९ पटकको कारोबारमा १ करोड ९० लाख ७७ हजार ५ सय ८३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४ सय २१ रुपैयाँ रहेको छ ।

६७ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनी स्थिर रहेका छन् । १३ उपसमूहमध्ये ११ वटा घट्दा व्यापार इन्डेक्स दोहोरो अंकले बढेको छ भने होटेल र पर्यटन उपसमूह स्थिर रहेको छ ।

मंगलबार मानुषी लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा हाइड्रोइलेक्ट्रीसीटी इन्भेस्टमेन्टमा लगानीकर्ता झुम्मिएका छन् ।

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  ३ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली