१ मंसिर २०८२, आइतबार । November 17, 2025

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ७ अर्बमा खुम्चियो



काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्से परिसूचक १३ दशमलव ०९ अंकले घटेर २६३२ दशमलव ९४ को विन्दुमा पुगेको छ । आज ३२८ कम्पनीका ९३ हजार ४ सय ५९ पटकको कारोबारमा १ करोड ९० लाख ७७ हजार ५ सय ८३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४ सय २१ रुपैयाँ रहेको छ ।

६७ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनी स्थिर रहेका छन् । १३ उपसमूहमध्ये ११ वटा घट्दा व्यापार इन्डेक्स दोहोरो अंकले बढेको छ भने होटेल र पर्यटन उपसमूह स्थिर रहेको छ ।

मंगलबार मानुषी लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा हाइड्रोइलेक्ट्रीसीटी इन्भेस्टमेन्टमा लगानीकर्ता झुम्मिएका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ३ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई