४ असार २०८३, बिहिबार । June 18, 2026

यूएस ओपनः विश्व नम्बर एक सिनरले जिते उपाधि


२४ भदौ २०८१, सोमबार  

171
Shares

एजेन्सी । विश्व नम्बर एक जनिक सिनरले पहिलो पटक युएस ओपन टेनिसको उपाधि जितेका छन्।

टेलर फ्रिट्जलाई पराजित गर्दै उनले यस वर्षको आफ्नो दोस्रो ग्रान्डस्लाम उपाधि सुनिश्चित गरेका हुन्। इटालीका सिनरले यसअघि गत जनवरीमा अष्ट्रेलियन ओपन जितेर पहिलो प्रमुख उपाधि जितेका थिए। अमेरिकी १२औं वरियताका फ्रिट्जको अन्तिम प्रयासलाई रोक्दै सिनरले ६–३, ६–४, ७–५ को सेटमा जित हासिल गरेका थिए।

यो उपाधि जित्नुभन्दा १९ दिन अघि मार्चमा दुई पटक प्रतिबन्धित पदार्थको परीक्षणमा पोजिटिभ देखिएको भए तापनि उनी निर्दोष प्रमाणित भएका समाचारहरु बाहिरिएका थिए। उनी १९७७ मा गिलर्मो भिलासपछि एउटै सिजनमा पहिलो दुई ग्रान्ड स्लाम उपाधि जित्ने खेलाडी बने।

सिनर फ्लशिङ मीडोजमा एकल उपाधि जित्ने पहिलो इटालियन खेलाडीसमेत बने।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ९ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा