२ असार २०८२, सोमबार । June 16, 2025

यूएस ओपनः विश्व नम्बर एक सिनरले जिते उपाधि



एजेन्सी । विश्व नम्बर एक जनिक सिनरले पहिलो पटक युएस ओपन टेनिसको उपाधि जितेका छन्।

टेलर फ्रिट्जलाई पराजित गर्दै उनले यस वर्षको आफ्नो दोस्रो ग्रान्डस्लाम उपाधि सुनिश्चित गरेका हुन्। इटालीका सिनरले यसअघि गत जनवरीमा अष्ट्रेलियन ओपन जितेर पहिलो प्रमुख उपाधि जितेका थिए। अमेरिकी १२औं वरियताका फ्रिट्जको अन्तिम प्रयासलाई रोक्दै सिनरले ६–३, ६–४, ७–५ को सेटमा जित हासिल गरेका थिए।

यो उपाधि जित्नुभन्दा १९ दिन अघि मार्चमा दुई पटक प्रतिबन्धित पदार्थको परीक्षणमा पोजिटिभ देखिएको भए तापनि उनी निर्दोष प्रमाणित भएका समाचारहरु बाहिरिएका थिए। उनी १९७७ मा गिलर्मो भिलासपछि एउटै सिजनमा पहिलो दुई ग्रान्ड स्लाम उपाधि जित्ने खेलाडी बने।

सिनर फ्लशिङ मीडोजमा एकल उपाधि जित्ने पहिलो इटालियन खेलाडीसमेत बने।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ९ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इरान–इजरायल युद्धः भिषण आक्रमण जारी, मृतक संख्या दुई सय ३८ पुग्यो

एजेन्सी । इरान र इजरायलबीच जारी सैन्य द्वन्द्वले गम्भीर रुप

पेट्रोल र डिजेलको मूल्य बढ्यो, कति पुग्यो लिटरमा ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा फेरि

त्रिदेशीय टी-२० शृंखला: नेदरल्याण्ड्सविरुद्ध भिड्दै नेपाल

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो

फिफा क्लब विश्वकप: एट्लेटिकोमाथि पीएसजीको शानदार जित

काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत समूह ‘बी’ को रोमाञ्चक

सोमबार अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको