४ असार २०८३, बिहिबार । June 18, 2026

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु


२४ भदौ २०८१, सोमबार  

948
Shares

नवलपरासी । नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

नवलपरासीको सुनवल नगरपालिका–९ स्वाठी बस्ने २६ वर्षीय रामनाथ कंवरको मृत्यु भएको हो। प्रहरीका अनुसार​ सुनवल नगरपालिका–१२ फरौली र रामग्राम नगरपालिका–११ को सिमानामा गएराति साढे १० बजेतिर पश्चिमतिरबाट पूर्वतर्फ आउँदै गरेको लु १७ प ८७८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको नालीमा खसेको थियो।

दुर्घटनामा घाइते कंवरलाई प्रहरीले तत्काल जिल्ला अस्पताल परासी पठाएको थियो। करिब साढे ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ६ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा