३ आश्विन २०८३, शनिबार । September 20, 2026

यूईएफए नेसन्स लिगः रोनाल्डोको निर्णयक गोलमा पोर्चुगल विजयी


२४ भदौ २०८१, सोमबार  

795
Shares

एजेन्सी । यूईएफए नेसन्स लिगमा पोर्चुगल विजयी भएको छ।

क्रिस्टियानो रोनाल्डोले खेलको अन्त्यतिर गरेको गोलमा पोर्चुगलले स्कटल्याण्डलाई २–१ ले हराएको हो। स्कटल्याण्डले सातौँ मिनेटमा स्टक म्याकटोमीको गोलले अग्रता लिएको थियो। त्यसपछि ब्रुनो फर्नान्डेजले पोर्चुगलका लागि बराबरी गोल फर्काए। रोनाल्डोले ८८औं मिनेटमा निर्णायक गोल गरे र यो उनको खेल जीवनको ९ सय १ औं गोल हो।

गएराति नै भएको अर्को खेलमा स्पेनले फाबिन रुइजको दुई गोलमा स्विजरल्यान्डलाई ४–१ ले पराजित गर्‍यो। यस्तै क्रोएसियाले पोचल्यान्डलाई १–० र स्विडेनले इस्टोनियालाई ३–० हराए।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ६ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली