७ चैत्र २०८१, शुक्रबार । March 22, 2025

यूईएफए नेसन्स लिगः रोनाल्डोको निर्णयक गोलमा पोर्चुगल विजयी



एजेन्सी । यूईएफए नेसन्स लिगमा पोर्चुगल विजयी भएको छ।

क्रिस्टियानो रोनाल्डोले खेलको अन्त्यतिर गरेको गोलमा पोर्चुगलले स्कटल्याण्डलाई २–१ ले हराएको हो। स्कटल्याण्डले सातौँ मिनेटमा स्टक म्याकटोमीको गोलले अग्रता लिएको थियो। त्यसपछि ब्रुनो फर्नान्डेजले पोर्चुगलका लागि बराबरी गोल फर्काए। रोनाल्डोले ८८औं मिनेटमा निर्णायक गोल गरे र यो उनको खेल जीवनको ९ सय १ औं गोल हो।

गएराति नै भएको अर्को खेलमा स्पेनले फाबिन रुइजको दुई गोलमा स्विजरल्यान्डलाई ४–१ ले पराजित गर्‍यो। यस्तै क्रोएसियाले पोचल्यान्डलाई १–० र स्विडेनले इस्टोनियालाई ३–० हराए।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ६ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यू होराइजनको सामाजिक योगदान: एन्फा एकेडेमीमा शौचालय निर्माण

बुटवल । देविनगरस्थित एन्फा एकेडेमी परिसरमा २५ लाख लागतमा सुविधासम्पन्न

सिंगापुरलाई १-० हराउँदै नेपालको ऐतिहासिक जीत

काठमाडौं। नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा सिंगापुरविरुद्ध ऐतिहासिक जीत हासिल

पुल नबनाइदिएको भन्दै डडेल्धुरामा देउवा र आरजुसहितका नेताहरूलाई बहिष्कार

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका-२ का वडाध्यक्ष शिवराज भट्टले तीन

प्रहरीकै अगाडि खुल्ला तस्करी, नियन्त्रणमा गम्भीर संकट !

बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा १३ स्थित कालिदह

०८४ सम्म प्रधानमन्त्री बन्ने छैन: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४