५ असार २०८३, शुक्रबार । June 20, 2026

यूईएफए नेसन्स लिगः आयरल्यान्डमाथि इंग्ल्यान्डको सजिलो जित


२३ भदौ २०८१, आइतबार  

78
Shares

एजेन्सी । इंग्ल्यान्डले यूईएफए नेसन्स लिगको ग्रुप–टुमा शनिबार गणतान्त्रिक आयरल्यान्डलाई सजिलै २–० ले हराएको छ ।

युरो–२०२४ को समाप्तिमा प्रशिक्षक गेराथ साउथगेटले छोडयता इंग्ल्यान्ड पहिलो पल्ट खेलिरहेको थियो । ली कार्ल्सलीले निमित्त प्रशिक्षकको भूमिका निभाइरहेका छन् । उनको विजयी सुरुआतका लागि डब्ललिनमा भएको खेलमा डेक्लेन राइस र ज्याक ग्रेलिसले एक–एक गोल गरे ।

शनिबारका अन्य खेलमा ग्रुप–थ्रीमा जर्मनीले हंगेरीलाई ५–० र नेदरल्यान्ड्सले बोस्निया एन्ड हर्जगोभिनालाई ५–२ ले हरायो । यस्तै ग्रुप–वानमा अल्बानियाले युक्रेनलाई २–१ र ग्रुप–टुमा ग्रिसले फिनल्यान्डलाई ३–० ले पराजित गर्‍यो ।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  ७ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा