२९ पुस २०८२, मंगलबार । January 14, 2026

श्रीलंका डेभलोपमेन्टलाई नेपालले दियो १ सय ६० रनको लक्ष्य



एजेन्सी । यही सेप्टेम्बरमा क्यानडामा हुने विश्वकप क्रिकेट लिग २ को त्रिकोणीय सिरिजको तयारीका लागि श्रीलंका पुगेको नेपाली राष्ट्रिय टिमले श्रीलंका डेभलोपमेन्ट टिमविरुद्ध १५९ रन बनाएको छ ।

शुक्रबार श्रीलंकाली टिमले टस जितेर नेपाली टिमलाई पहिला ब्याटिङको निम्तो दिएको थियो । नेपाली टिम ४० ओभर मत्र टिक्न सक्यो र १५९ रन जोड्यो । नेपालका लागि सर्वाधिक रन ओपनर कुशल भुर्तेलले बनाए । उनले ५० बलमा ४३ रन बनाए । यस्तै कुशल मल्लले ५५ बलमा ३५ रन बनाए । अब केही समयपछि श्रीलंकाले ब्याटिङ सुरु गर्नेछ ।

तीनवटा अभ्यास खेलका लागि श्रीलंका पुगेको नेपाली टिमले एक मात्र खेल खेल्न पाएको हो । दुईवटा खेल वर्षाका कारण रद्द भएका थिए ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  २ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले