२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

गैंडा आक्रमणबाट गाइडको मृत्यु, दुई पर्यटक घाइते


२१ भदौ २०८१, शुक्रबार  

39
Shares

बर्दिया । बर्दियामा गैंडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

गैंडाको आक्रमणमा ठाकुरद्वारा नगरपालिका–९ का ३५ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको हो । पर्यटक घुमाउने गाइड चौधरीको पर्यटकलाई बचाउने क्रममा मृत्यु भएको हो । आक्रमणमा अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा अमेरिकन पर्यटक एमसी सावन र उक्त सामूदायिक वनका चौकीदार खिन्चु थारु रहनु भएको छ ।

प्रकाशित मिति : २१ भदौ २०८१, शुक्रबार  १ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ