२९ पुस २०८२, मंगलबार । January 14, 2026

दक्षिण अमेरिकी विश्वकप छनोटः चिलीलाई हराएर अर्जेन्टिना बलियो स्थितिमा



एजेन्सी । अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा शुक्रबार चिलीमाथि सजिलो ३–० को जित निकालेको छ ।

यो जितपछि छनोटको शीर्षमा रहेको अर्जेन्टिनाको स्थिति अझ बलियो भएको छ । उसको सात खेलबाट १८ अंक भएको छ । ब्युनर्स आयर्समा भएको खेलमा अर्जेन्टिनाका लागि एलेक्स म्याक एलिस्टरले, जुलियन अल्भारेज र पउलो ड्येबेलाले एक एक गोल गरे । चिली भने सात खेलबाट पाँच अंकमै सीमित रहेर पुछारबाट दोस्रोमा छ ।

अर्को खेलमा बोलिभियाले भेनेजुएलालाई ४–० ले हरायो र अंक तालिकाको सातौं स्थानमा उक्लिन सफल रह्यो । बोलिभियाको सात खेलबाट छ अंक भएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ८ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले