९ श्रावण २०८३, शनिबार । July 25, 2026

तनहुँको घाँसीकुवामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध


२१ भदौ २०८१, शुक्रबार  

420
Shares

कास्की । घासीकुवामा सडक माथिबाट पहिरो खस्दा काठमाडौंलाई पोखरासँग जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बिहान खसेको पहिराले सडक अवरुद्ध भएको हो। गएरातिदेखि परेको अविरल वर्षाका कारण बिहान ४ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। पहिरो पन्छ्याउने काम भैरहेको छ।

घाँसिकुवामा पृथ्वी राजमार्गको वैकल्पिक सडक घाँसीकुवादेखी रानिगाँउ तालघरे हुँदै दमौली निस्कने सडक पनि अवरुद्ध छ। बुल्दिखोलामा पानी सतह बढेर पुल माथिबाटै हिँडेपछि अवरुद्ध भएको हो।

प्रकाशित मिति : २१ भदौ २०८१, शुक्रबार  ८ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर