२० श्रावण २०८३, बुधबार । August 5, 2026

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, ९ अर्बको कारोबार


२० भदौ २०८१, बिहिबार  

72
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।

नेप्से परिसूचक १२ दशमलव १० अंकले घटेर २७२७ दशमलव ३६ बिन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ० दशमलव ४८ प्रतिशतले घटेर ४८६ दशमलव ३६ बिन्दुमा अडिएको छ। नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ।

यसदिन ३१६ स्क्रिप्सको २ करोड २ लाख ५३ करोड ९९३ कित्ता सेयर ९ अर्ब ६५ करोड १५ लाख १३ हजार २४६ रुपैयाँमा खरिदबिक्री भए। बुधबार १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो। बुधबार नेप्से परिसूचक ९० दशमलव ७३ अंकले घटेर २७३९ दशमलव ४६ विन्दुमा अडिएको थियो। यसदिन एउटा मात्रै‌ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो। युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर ९ दशमलव १४ प्रतिशतले बढ्दा नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको ८ दशमलव ४३,अपर हेवाखोला हाइड्रोपावरको ७ दशमलव ९२ र गुडविल फाइनान्सको सेयर ७ दशमलव ८३ प्रतिशतले बढ्यो।

प्रकाशित मिति : २० भदौ २०८१, बिहिबार  ३ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर