२९ पुस २०८२, मंगलबार । January 14, 2026

भक्तपुरमा आठ वर्षीया बालिका बलात्कृत, एकजना पक्राउ



भक्तपुर । आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्रउ पर्ने व्यक्ति भक्तपुर नगरपालिका–६ नगरकोट बेसीटोल बस्ने काठमाडौं शंकरापुर नगरपालिका–१ गागलफेदी घर भएका २९ वर्षीय निरोज लामा रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

लामाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग खरीपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  ३ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले