२३ फाल्गुन २०८२, शनिबार । March 7, 2026

काठमाडौंको सुन्दरीजलमा महिलाको शव फेला


२० भाद्र २०८१, बिहिबार  

384
Shares

काठमाडौं । सुन्दरीजलमा एक जनाको शव भेटिएको छ।

गोकर्णेश्वर नगरपालिका–१ को सुन्दरीजलको बोक्सेदहमा बिहीबार बिहान ९ बजे ढुंगामा च्यापिएको अवस्थामा एक महिलाको शव भेटिएको हो। प्रहरीका अनुसार बिहान ९ बजे महिलाको शव भेटिएको जानकारी आएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। अहिलेसम्म उनको परिचय नखुलेको पनि प्रहरीले जनाएको छ।

प्रहरीले काठमाडौं र आसपासका जिल्ला प्रहरी कार्यालयहरूसँग पनि समन्वय गरी मृतकको पहिचान खुलाउने प्रयास गरिररहेको छ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  १ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по